Cargando...
कपिलबस्तु सञ्चार सहकारी संस्था द्धारा सञ्चालित सामुदायिक रेडियो बद्धआबाज शान्ती र बिकासको आधार नारा बोकेर २०६६ साल जेष्ठ २७ गते बेलुका ७ बजेबाट आफ्नो परिक्षण प्रशारण शुरु गरेको कपिलबस्तु को दोस्रो सामुदायिक रेडियो हो । कपिलबस्तु सञ्चार सहकारी संस्था बाट सञ्चालित यो रेडियो फ्रिक्वीन्सी मोडुलेसनको उनानब्बे बिन्दु छ मेगाहर्जमा ५०० वाट क्षमता सहित कपिलबस्तु जिल्ला संगै १४ बटा जिल्ला सम्म र Www.Buddhaawaaz.com मार्फत इन्टरनेटमा संसारभर सुन्न सकिन्छ । । कपिलबस्तुको गजेहडा गा बि स बार्ड नं १ बुद्ध पथ,गजेहडामा रहेको रेडियो स्टेसन स्टुडियोबाट प्रशारण गरि रहेको रेडियोले
Emisoras Relacionadas con Radio Buddha Awaaz 89.6 MHz FM Disfruta del Mismo Género Músical
Su opinión sobre Radio Buddha Awaaz
No hay comentarios aún
Radio Buddha Awaaz > 89.6 MHz FM > Radio en vivo
>89.6 MHz FMCategorías: talk, news, buddhist
Ubicaciones: nepal, taulihawa
Descripción: कपिलबस्तु सञ्चार सहकारी संस्था द्धारा सञ्चालित सामुदायिक रेडियो बद्धआबाज शान्ती र बिकासको आधार नारा बोकेर २०६६ साल जेष्ठ २७ गते बेलुका ७ बजेबाट आफ्नो परिक्षण प्रशारण शुरु गरेको कपिलबस्तु को दोस्रो सामुदायिक रेडियो हो । कपिलबस्तु सञ्चार सहकारी संस्था बाट सञ्चालित यो रेडियो फ्रिक्वीन्सी मोडुलेसनको उनानब्बे बिन्दु छ मेगाहर्जमा ५०० वाट क्षमता सहित कपिलबस्तु जिल्ला संगै १४ बटा जिल्ला सम्म र Www.Buddhaawaaz.com मार्फत इन्टरनेटमा संसारभर सुन्न सकिन्छ । । कपिलबस्तुको गजेहडा गा बि स बार्ड नं १ बुद्ध पथ,गजेहडामा रहेको रेडियो स्टेसन स्टुडियोबाट प्रशारण गरि रहेको रेडियोले
Redes Sociales
Contactos