Cargando...
हामीले डोल्पा जिल्लामा विधुतिय सञ्चार माध्यम एफएम स्थापनाका लागि ठुलो संघर्ष गरेका छौं । सामुदायिक एफएम स्थापना गर्नका लागि नाफा रहित गैरसरकारी संस्था दर्ता गर्नु जरुरी रहेछ । त्यस कारण जिल्लाका हामी केही व्यक्तिहरु मिलेर जिल्लामा मिडिया क्षेत्रको विकास गर्ने र त्यस मध्ये स्थानीय एफएम स्थापना गर्ने पहिलो उद्देश्य राखेर २०६४ सालमा सूचना, सञ्चार तथा शिक्षा सञ्जाल (आइसनेट) नामक संस्था जिल्ला प्रशासन कार्यालय डोल्पामा दर्ता गर्यौ ।
Emisoras Relacionadas con Radio Dolpa 101.4 MHz FM Disfruta del Mismo Género Músical
Su opinión sobre Radio Dolpa
No hay comentarios aún
Radio Dolpa > 101.4 MHz FM > Radio en vivo
>101.4 MHz FMCategorías: news, pop
Ubicaciones: nepal, katmandu, central region
Descripción: हामीले डोल्पा जिल्लामा विधुतिय सञ्चार माध्यम एफएम स्थापनाका लागि ठुलो संघर्ष गरेका छौं । सामुदायिक एफएम स्थापना गर्नका लागि नाफा रहित गैरसरकारी संस्था दर्ता गर्नु जरुरी रहेछ । त्यस कारण जिल्लाका हामी केही व्यक्तिहरु मिलेर जिल्लामा मिडिया क्षेत्रको विकास गर्ने र त्यस मध्ये स्थानीय एफएम स्थापना गर्ने पहिलो उद्देश्य राखेर २०६४ सालमा सूचना, सञ्चार तथा शिक्षा सञ्जाल (आइसनेट) नामक संस्था जिल्ला प्रशासन कार्यालय डोल्पामा दर्ता गर्यौ ।
Redes Sociales