Cargando...

Galyang FM
Galyang FM>92.2 MHz FM

गल्याङ एफएम ९२.२ मेघाहर्ज, गल्याङ सञ्चार प्रा.लि द्वारा सञ्चालित एफ एम रेडियो हो । गल्याङ एफ एम नीजि क्षेत्रबाट सञ्चालित स्याङ्जा जिल्लाको एक मात्र स्वतन्त्र र व्यवसायिक एफएम रेडियो पनि हो । स्याङ्जाको तेस्रो व्यापारिक केन्द्र गल्याङबजारबाट सञ्चालित यो एफएम २०७० साल चैत्र २४ गते देखि प्रसारण भएको हो । सुरुमा कालिगण्डकी एफएमको नामबाट खोलिएको यो एफएम २०७२ पुस एक गते देखि गल्याङ एफएमको नामबाट गुञ्जिरहेको छ । गल्याङ क्षेत्रको पहिचानका लागि सबै सेयर सदस्यको सहमतिमा नाम परिवर्तन गरिएको हो । ७५ जनाको समान लगानीबाट सञ्चालित गल्याङ एफएममा १५ जना रहेको सञ्चालक समिति छ ।

Filtrar Emisoras

Emisoras Relacionadas con Galyang FM 92.2 MHz FM Disfruta del Mismo Género Músical

Su opinión sobre Galyang FM

No hay comentarios aún

Galyang FM > 92.2 MHz FM > Radio en vivo

>92.2 MHz FM

Categorías: talk, news, pop

Ubicaciones: nepal, syangja

Dirección: Galyang Fm 92.2 MHz Tulasivanjyang-8, Syangja, Nepal

Descripción: गल्याङ एफएम ९२.२ मेघाहर्ज, गल्याङ सञ्चार प्रा.लि द्वारा सञ्चालित एफ एम रेडियो हो । गल्याङ एफ एम नीजि क्षेत्रबाट सञ्चालित स्याङ्जा जिल्लाको एक मात्र स्वतन्त्र र व्यवसायिक एफएम रेडियो पनि हो । स्याङ्जाको तेस्रो व्यापारिक केन्द्र गल्याङबजारबाट सञ्चालित यो एफएम २०७० साल चैत्र २४ गते देखि प्रसारण भएको हो । सुरुमा कालिगण्डकी एफएमको नामबाट खोलिएको यो एफएम २०७२ पुस एक गते देखि गल्याङ एफएमको नामबाट गुञ्जिरहेको छ । गल्याङ क्षेत्रको पहिचानका लागि सबै सेयर सदस्यको सहमतिमा नाम परिवर्तन गरिएको हो । ७५ जनाको समान लगानीबाट सञ्चालित गल्याङ एफएममा १५ जना रहेको सञ्चालक समिति छ ।

Contactos

Teléfono: +977 63-460040Email: galyangfm@gmail.com