Cargando...
समाबेशी रेडियो साझा आवाज भन्ने मुल नारा बोकेको रेडियो गुर्बाबा एफएम राजधानी बाहीरको पहीलो मातृ भाषी रेडियो हो । यसको मुख्य भाषा थारुरहेको छ । २०६५ सालमा स्थापना भएको यो रेडियो मध्य पश्चिम क्षेत्रको बर्दिया जिल्लाको बाँसगढीमा छ । १०० वाट क्षमता रहेको यो रेडियो १०६.४ मेघाहर्जमा सुन्न सकीन्छ । नेपालको संख्यालाइ हेर्दा थारु जाती चौथो स्थानमा पर्दछ । भाषीक हीसाबले हेर्ने हो थारुहरु तेश्रो स्थानमा पर्दछन । बर्दिया जिल्ला नेपालकै थारु भाषी बहुल रहेको जिल्ला हो । यहाँ ५२ प्रतिसत भन्दा बढी थारु भाषी रहेका छन् । यही कुरालाइ मध्यनजर गर्दै रेडियो गुर्बाबाको मुख्य भाषा थारु बनाइएको हो ।
Emisoras Relacionadas con Radio Gurbaba 106.4 MHz FM Disfruta del Mismo Género Músical
Su opinión sobre Radio Gurbaba
No hay comentarios aún
Radio Gurbaba > 106.4 MHz FM > Radio en vivo
>106.4 MHz FMCategorías: talk, news, entertainment, pop
Ubicaciones: nepal, bardiya, mid western
Descripción: समाबेशी रेडियो साझा आवाज भन्ने मुल नारा बोकेको रेडियो गुर्बाबा एफएम राजधानी बाहीरको पहीलो मातृ भाषी रेडियो हो । यसको मुख्य भाषा थारुरहेको छ । २०६५ सालमा स्थापना भएको यो रेडियो मध्य पश्चिम क्षेत्रको बर्दिया जिल्लाको बाँसगढीमा छ । १०० वाट क्षमता रहेको यो रेडियो १०६.४ मेघाहर्जमा सुन्न सकीन्छ । नेपालको संख्यालाइ हेर्दा थारु जाती चौथो स्थानमा पर्दछ । भाषीक हीसाबले हेर्ने हो थारुहरु तेश्रो स्थानमा पर्दछन । बर्दिया जिल्ला नेपालकै थारु भाषी बहुल रहेको जिल्ला हो । यहाँ ५२ प्रतिसत भन्दा बढी थारु भाषी रहेका छन् । यही कुरालाइ मध्यनजर गर्दै रेडियो गुर्बाबाको मुख्य भाषा थारु बनाइएको हो ।
Redes Sociales