Cargando...

Radio Mukti
Radio Mukti>95.5 MHz FM

सर्वोच्च अदालतको ढोकामा पुग्यो चार दलको १६ बुँदे रजिष्ट्रारले गरेको दरपीठ विरुद्ध अर्को उजुरी २०७२ जेठ ३२ गते १२स्५७ मा प्रकाशित ३२ जेठ, काठमाडौं । चार दलले बालुवाटारमा गरेको १६ बुँदे सहमति अन्तररिम संविधानको मर्म र भावना विपरीत भएको भन्दै त्यसका केही प्रावधानलाई खारेज गराउन केही वकिलहरु सर्वोच्च अदालतमा पुगेका छन् । पूर्वराजदूतसमेत रहेका विजयकान्त कर्ण र कपिलवस्तु निवासी रक्षाराम हरिजनले शुक्रबार दायर गरेको रिट सर्वोच्च अदालतका निमित्त रजिष्ट्रार श्रीकान्त पौडेलले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएका छन् ।

Filtrar Emisoras

Emisoras Relacionadas con Radio Mukti 95.5 MHz FM Disfruta del Mismo Género Músical

Su opinión sobre Radio Mukti

No hay comentarios aún

Radio Mukti > 95.5 MHz FM > Radio en vivo

>95.5 MHz FM

Categorías: talk, news, folk

Ubicaciones: nepal, western region, lumbini

Descripción: सर्वोच्च अदालतको ढोकामा पुग्यो चार दलको १६ बुँदे रजिष्ट्रारले गरेको दरपीठ विरुद्ध अर्को उजुरी २०७२ जेठ ३२ गते १२स्५७ मा प्रकाशित ३२ जेठ, काठमाडौं । चार दलले बालुवाटारमा गरेको १६ बुँदे सहमति अन्तररिम संविधानको मर्म र भावना विपरीत भएको भन्दै त्यसका केही प्रावधानलाई खारेज गराउन केही वकिलहरु सर्वोच्च अदालतमा पुगेका छन् । पूर्वराजदूतसमेत रहेका विजयकान्त कर्ण र कपिलवस्तु निवासी रक्षाराम हरिजनले शुक्रबार दायर गरेको रिट सर्वोच्च अदालतका निमित्त रजिष्ट्रार श्रीकान्त पौडेलले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएका छन् ।