Cargando...
अनिरुद्र प्रसारण प्रा. लि. द्धारा सञ्चालित रेडियो निङ्गलाशैनी को स्थापना बि.सं. २०७० असार १ गते भएको हो । दुर्गम देखि सुगम सञ्चारमा सबैको पहुँच पुर्याउने उद्देश्यले स्थापना गरीएको यस रेडियोको स्टेशन सदरमुकामबाट १४ कि. मि. दुरीमा गुरुखोला गा. वि. स. ८ मिलनचोकमा अवस्थित छ । बैतडीकै सर्बाधिक प्रसारण क्षमता (५०० वाट) का साथ प्रसारण भईरहेको रेडियो निङ्गलाशैनी मिडिया क्षेत्रमा अथक भई लागि परेको छ ।
Emisoras Relacionadas con Ninglasaini FM 94 MHz FM Disfruta del Mismo Género Músical
Su opinión sobre Ninglasaini FM
No hay comentarios aún
Ninglasaini FM > 94 MHz FM > Radio en vivo
>94 MHz FMCategorías: news, folk, islamic
Ubicaciones: nepal, baitadi
Descripción: अनिरुद्र प्रसारण प्रा. लि. द्धारा सञ्चालित रेडियो निङ्गलाशैनी को स्थापना बि.सं. २०७० असार १ गते भएको हो । दुर्गम देखि सुगम सञ्चारमा सबैको पहुँच पुर्याउने उद्देश्यले स्थापना गरीएको यस रेडियोको स्टेशन सदरमुकामबाट १४ कि. मि. दुरीमा गुरुखोला गा. वि. स. ८ मिलनचोकमा अवस्थित छ । बैतडीकै सर्बाधिक प्रसारण क्षमता (५०० वाट) का साथ प्रसारण भईरहेको रेडियो निङ्गलाशैनी मिडिया क्षेत्रमा अथक भई लागि परेको छ ।
Redes Sociales
Contactos