Cargando...

Nepali Radio
Nepali Radio

स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली हरुलाई सूचना ,जानकारी तथा मनोरंजन प्रदान गर्दै ,नेपाली भाषा, साहित्य, संस्कृति र संगीत लाइ विश्वव्यापीकरण गर्न रेडियो हिमालय को प्रसारण सुरु गरियको छ /केहि समयको परिक्षण प्रसारण पछि हामीले औपचारीक सेवा सुरु गरेका छौ /परिक्षण प्रसारणको समय भरि हामीलाई सुनेर प्रतिक्रिया दिनुहुने सबै श्रोता महानुभाव हरुमा हार्दिक आभार ब्यक्त गर्दछौ /नेपालको राजधानी काठमाडौँ बाट २४ सै घण्टा मनोरन्जनात्मक कार्यक्रम ,समाचार र जानकारी का साथ हामी तपाई हरुको सेवामा रहने छौ / आगामी दिनमा पनि सबै बाट साथ र सहयोग को अपेक्षा राखेका छौ /

Filtrar Emisoras

Emisoras Relacionadas con Nepali Radio Disfruta del Mismo Género Músical

Su opinión sobre Nepali Radio

No hay comentarios aún

Nepali Radio > Radio en vivo

Categorías: folk

Ubicaciones: nepal, katmandu, central region

Descripción: स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली हरुलाई सूचना ,जानकारी तथा मनोरंजन प्रदान गर्दै ,नेपाली भाषा, साहित्य, संस्कृति र संगीत लाइ विश्वव्यापीकरण गर्न रेडियो हिमालय को प्रसारण सुरु गरियको छ /केहि समयको परिक्षण प्रसारण पछि हामीले औपचारीक सेवा सुरु गरेका छौ /परिक्षण प्रसारणको समय भरि हामीलाई सुनेर प्रतिक्रिया दिनुहुने सबै श्रोता महानुभाव हरुमा हार्दिक आभार ब्यक्त गर्दछौ /नेपालको राजधानी काठमाडौँ बाट २४ सै घण्टा मनोरन्जनात्मक कार्यक्रम ,समाचार र जानकारी का साथ हामी तपाई हरुको सेवामा रहने छौ / आगामी दिनमा पनि सबै बाट साथ र सहयोग को अपेक्षा राखेका छौ /